दमक । झापाको कमल गाउँपालिका– ७ मा आफ्नै आमाको हत्या गरेको आरोपमा २४ वर्षीय छोरा दिनेश ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध सेवन गरी उनले ५० वर्षीया आमा मीरा ऋषिदेवलाई टाउकामा बञ्चरो र ढुङ्गा प्रहार गरी हत्या गरेका थिए । उनलाई स्थानीयले नियन्त्रमा लिई प्रहरीलाई बुझाएका थिए । स्थानीयका अनुसार लागुऔषध सेवन गर्ने गरेका दिनेशले ५ हजार रुपैयाँ नदिएको विषयमा लिएर आमाको हत्या गरेका हुन् । आफन्तको भनाई भिडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय