
उर्लाबारी । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मोरङ जिल्ला सचिवालय सदस्य एबं उर्लाबारी नगर कमिटी इन्जार्ज मानबहादुर श्रेष्ठलाई पितृ शोक परेको छ ।
नेता श्रेष्ठका बुवा चन्द्रबहादुर श्रेष्ठले हिजो राति १०ः१० बजे निधन भएको थियो । केही समयदेखि अस्वस्थ्य रहेका ८३ बर्षीय चन्द्रबहादुरको अहिले विहान ११ बजे स्थानी बक्राहा घाटमा अन्तेष्टि गरिने पारिवारीक स्रोतले जनाएको छ ।