धरान । सोनीहाङ्मा लिम्बूको रहस्यमय तरिकाले मृत्युपछि बिहीबार बिहान सिंगापुरे लाहुरे आइतले पनि एउटा पत्र पठाएको केटा पक्षका माइला भेना जगतले बताए ।

ती लाहुरेले पत्रको अन्तिममा ठोस प्रमाण जुटाएर सख्त कारवाहीको माग पनि गरेका छन् । उनले पत्रमा भनेका छन्–म माथि खेलवाड भयो । उनको पत्र अनुसार उनले श्रीमतीसँग अन्य अनैतिक क्रियाकलाप थाहा भएपछि आत्महत्याको कारक बन्न सक्ने दावी पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय