धरान । धरान उपमहानगरपालिका–११ स्थित २२ बर्षीया सोनीहाङ्मा लिम्बूको रहस्यमय मृत्यु प्रकरणमा पीडित परिवारले हत्या नै भएको दाबी गरेका छन् ।
सञ्चारकर्मीहरुसँगको कुराकानीमा घटनाको प्रकृति हेर्दा आत्महत्या नभई हत्या नै भएको देखिएको भन्दै सोनीका बुवाले दोषीलाई हदैसम्मको कार्वाही गर्न माग गर्नुभयो ।
उहाँका अनुसार तेह्रथुमको छथर गाउँपालिका–५, ओख्रेकी सोनी र सिङ्गापुर प्रहरीमा कार्यरत युवराज मावो लिम्बु बीच फेसबुकमै चिनजान भएर प्रेम सम्बन्ध बसेको थियो । युवराज नेपाल आएर सोनीलाई माग्न ओख्रे पुगेका थिए । गत असार ५ गते फुलमाला थियो ।
बुवाले भनेका कुरा जस्ताको त्यस्तै भिडियोमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय