लेटाङ, लेटाङ नगरपालिका सिल गरिएको छ । लेटाङ नगरपालिकाको एक वडामा एकै परिवारका ४ जनालाई कोरोना संक्रमण देखिएपछि सिल गरिएको हो ।कन्टयाक ट्रेसिङ गर्नुपर्ने भएकाले नगरपालिकालाई सिल गरिएको हो । १६ गते सम्मका लागि नगरपालिका सिल गरिएकोे छ ।सिल गरिएको समयमा आकस्मिक स्वास्थ्य सम्बन्धी बाहेकका सबै कार्य बन्द गरिएको नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।
लेटाङ खबरको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय