विराटनगर । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा थप एक जनाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको आइतबार राति ९ बजे मृत्यु भएको कोशी अस्पताल काेराेना उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिएका छन् ।

श्वासप्रश्वासमा समस्या भएपछि ती पुरुषलाई ८ बजेतिर उपचारका लागि अस्पताल लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय