सिजुवा । मोरङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिका–७ का १९ वर्षीय अभिषेक राजबंशीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
बालिकालाई ललाईफकाई उनको अभिभावक नभएको मौकामा जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । पक्राउ परेका राजबंशीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय