प्रदेश नम्बर १ लाई लिम्बूवान किरात नामाकरण गरियोस् भन्भन्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा निस्किएको र्याली । प्रदेश १ को राजधानी विराटनगरमा लिम्बूवान किरात संघर्ष समितिले गरिरहेको आन्दोलनको समर्थन गर्न काठमाडौंमा दबाब प्रदर्शन गरिएको हो ।

© 2025: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd