
काठमाडौँ । नेपालले पपुवा न्यूगिनीलाई पराजित गर्दै त्रिकोणात्मक टी–२० श्रृङ्खलाको फाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित टीयू घरेलु मैदानमा नेपालले ब्याटिङमा दीपेन्द्र सिंह ऐरी र बिहीबार नै डेब्यू गरेका खेलाडी आदिल अन्सारी अनि करण केसीले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपालले पीएनजीलाई ३७ रनले पराजित गरेको हो ।