उर्लाबारी । लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएको उर्लाबारी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी आउनुभएको छ ।
दुई महिना अघिदेखि मन्त्रालयमा रहनु भएका अधिकारीले गत आइतबार उर्लाबारीको कार्यालय प्रमुखको कार्यभार सम्हाल्नु र्भएको हो । झापाको गौरादह निवासी अधिकारी पछिल्लो समय भक्तपुरको चाँगुनारायण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहनु भएको थियो । उर्लाबारीमा लामो समयदेखि मुरारीप्रसाद घिमिरे निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत रहनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय