उर्लाबारी । मोरङको उर्लाबारीका युवाहरुले निर्माण गरेको टेलिसिरियल हत्तेरी कुरै मिलेन १७ औं भाग सार्वजनिक भएको छ ।
वियल राई, अशोक बास्तोला, दुर्गाप्रसाद शिवाकोटी, धनुष महतोले मिलेर यो टेलिसिरियल निर्माण गरेका हुन् । १७ औं भाग पुगिसकेको यो टेलिसिरियलले नयाँ कलाकारलाई प्राथमिकता दिएको छ । निर्माण टिमको अलवा लक्ष्मीप्रसाद श्रेष्ठ, सुहाना आचार्य, सविन आचार्य, ऋचा निरौला, अनु आचार्य, रोजिना निरौलालगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय