उर्लाबारी । चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको ‘झुकाएर आँउकी’ बोलको गीत भिडियो सार्वजनिक भएको छ ।
इन्टरटेनमेन्ट युट्युब च्यानल मार्फत उक्त गितको भिडियो सार्वजनिक भएको हो । भिडियो प्रेम कथामा आधारित रहेको छ । शुक्र खिम्बुले राईको शब्द, मिलन चाम्लिङ राईको संगीत रहेको गीतको रेकर्ड जिरे स्टुडियो टि.एन.यु.एस. ए. मा गरिएको थियो । रेकर्ड रुभेन र मास्टरिङ राजु कार्कीले गरेका हुन् ।
नेपालका पूर्वका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा साब्रिना क्षेत्री, बियल राई र यस्डिना राईलाई कलाकारको भूमिकामा देख्न सकिन्छ । सन्तोस राना मगरको छायांकन र भिडियो अनिस राईले सम्पादन गरेका हुन् भने भिडियाको निर्देशन भने राज शेर्माले गरेका हुन् ।
हेर्नुहोस् भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय