उर्लाबारी । मोरङको उर्लाबारीमा जारी प्रादेशिक महोत्सवमा गायिका रचना रिमालले प्रस्तुति दिनुभएको छ ।
हिजो राति गायिका रिमालले आफ्नो प्रस्तुति दिँदै उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभयो । उल्लेखिय दर्शकको सहभागिता रहेको सांगितिक साँझ कार्यक्रममा गायिका रिमालले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, मानसराजले पनि आफ्नो प्रस्तुति दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय