काठमाडौं । कलाकार बुद्दि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । तामाङले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । भक्तपुरको एक पाटी प्यालेसमा तामाङ परम्परा अनुसार आज विवाह भएको हो ।

विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित रहेको थियो । स्नातक तहमा अध्ययनरत अनुसंग बुद्धिको मागी विवाह भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय