३० साउन
हास्यँकलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ ले कसैलाई पनि आफ्नो घरमा नआउन आग्रह गरेका छन् । होम क्वारेन्टनमा बसेका उनले फेसबुकमा लेखेका छन मेरो घर तिर नआईदिनुहोला । भेट्न परे मै त्यतै आउला । कोभिड १९ । जोमिख बढ्दै गइरहेको अवस्थामा घरमा कोही नआइदिन आग्रह गरेका छन ।
सुटिङलाई थाति राखेर माग्ने वुढा घरमै बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय