उर्लाबारी । राष्ट्रिय बाल दिवसको अवसरमा बाल गृहहरुको महासंघ प्रदेश नं. १ ले आयोजना गरेको निबन्ध लेखनमा पशुपति आमाबिकी छात्रा प्रिती चेपाङ प्रथम भएकी छिन् ।
नमूना बाल गृहमा आश्रित रहेकी प्रिति उर्लाबारी–७ को पशुपति आमाबिमा अध्ययरत रहेकी छिन् । उनी मेहेन्दार र इमान्दार विद्यार्थी हुन् । त्यस्तै, बाल गृहकै कृति चेपाङ मेमोरी टेष्टमा प्रथम भइन् । त्यस्तै, म्यूजिकल चियरमा गृहकै दिपेश तामाङ प्रथम भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय