उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनमा लेखा सदस्यको उम्मेद्वार हुनुहुन्छ, विकास राई । उर्लाबारी वडा नं. ६ मा ह्यापी क्याफे सञ्चालन गर्दै आउनु भएका राई सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । सम्पूर्ण उद्योगी तथा ब्यवसायीहरुको साथ र सहयोगले यस पटक लेखा सदस्य जित्नेमा उहाँ आशाादी हुनुहुन्छ । यस पटक तपाई हामी सबैले उम्मेद्वार विकास राईलाई मतदान गरी विजयी गराऔं ।
ADVERTISEMENT