उर्लाबारी उद्योग बाणिज्य संघको भदौ ३१ गते हुने निर्वाचनमा कार्यसमिति सदस्यको उम्मेद्वार हुनुहुन्छ, नविन श्रेष्ठ । उर्लाबारी वडा नं. ५ मा आइजोन प्रा.लि.सञ्चालन गर्दै आउनु भएका श्रेष्ठ विभिन्न संघसंस्थामा रहेर काम गरिसक्नु भएको छ । सामाजिक कार्यमा पनि उत्तिकै रुची राख्ने श्रेष्ठले सार्वजनिक स्थलहरुमा फ्रि वाइफाई राख्नुका साथै कोरोना कहरका बेला विपन्न वर्गलाई सहयोग समेत गर्नुभएको थियो । सम्पूर्ण उद्योगी तथा ब्यवसायीहरुको साथ र सहयोगले यस पटक कार्यसमिति सदस्य जित्नेमा उहाँ आशाादी हुनुहुन्छ । यस पटक तपाई हामी सबैले युवा उम्मेद्वार नविन श्रेष्ठलाई मतदान गरी विजयी गराऔं । ADV
ADVERTISEMENT