उर्लाबारी । मोरङको उर्लाबारी चौकमा मोबाइल वल्र्डको शोरुम खुलेको छ । उर्लाबारी–७ का योगराज कार्कीले उक्त शोरुम सञ्चालनमा ल्याएका हुन् । शो रुपमा सबै प्रकारका मोबाइल फोनमा सेटहरु सुफत मूल्यमा बिक्री थालेको सञ्चालक कार्कीले जानकारी दिनुभयो । करिब १५ बर्षदेखि उर्लाबारीमा मोबाइल पसल सञ्चालन गर्दै आएका कार्कीले सुरुवाती चरणमा ५०÷६० हजार रुपैयाँ लगानीमा सुरु गर्नुभएको थियो । हाल एक करोडभन्दा बढी लगानीमा शोरुम सञ्चालनमा ल्याउनु भएको छ । उहाँले ब्यवसायको अलवा सामाजिक सेवामा पनि उत्तिकै योगदान पु¥याउँदै आउनु भएको छ । कोरोना माहामारीको समयमा विपन्न समूदायलाई खाद्यान्य सहयोगका साथै अन्य समयमा पनि सहयोग गर्दै आउनु भएको छ । सहयोगी भावनाका कार्कीले सबैमाझ प्रिय हुनुहुन्छ ।
ADVERTISEMENT